काठमाडौं, ९ साउन । काठमाडौं महानगरपालिकाले सिंहदरबार प्रवेश गर्ने मुख्य द्वारको सरसफाइ गरेको छ । शुक्रबार सिंहदरबार प्रवेश गर्ने मुल ढोकाको माथिल्लो भागमा पलाएको झार, भुइँमा लागेको लेउ हटाएर सरसफाइ गरिएको हो ।

३ घन्टा अघि
१० घन्टा अघि