राजनीति
देश बनाउने कुरामा सबै एकजुट बनौँ, प्रचण्ड
२०८१,९,१९ नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको पक्षमा सबै एक भएर अघि बढ्नुपर्ने […]
प्रदेश सरकारमाथि बालेनले लगाए नीतिगत भ्रष्टाचारको आरोप
पौष १८ बिहीबार काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् […]
शेरा दरबारको जग्गा सरकारको नाममा फिर्ता ल्याउन प्रचण्डको माग
पौष १८ बिहिबार पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शेरा दरबार जग्गा प्रकरणबारे सरकारलाई छानबिन गर्न र दोषीमाथि कारबाही गर्न […]
प्रधानमन्त्री ओली र श्रीलंकाका पूर्व राष्ट्रपति विक्रमासिङ्घेबीच भेटवार्ता
पौष १८ बिहिबार धानमन्त्री केपी शर्मा ओली र श्रीलंका पूर्व राष्ट्रपति रनिल विक्रमासिङ्घेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा […]
नेकपा एसमा समाहित हुने भए वामदेव
२०८१,९,१७ एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम नेकपा एकीकृत समाजवादी नेकपा ९एस० मा मिसिने भएका छन्। एकता प्रयासका लागि दुवै […]
जनमत पार्टीले माइतीघरमा धोती दिवस मनायो
२०८१,९,१७ जनमत पार्टीले काठमाण्डौको माइतीघरमा धोती दिवस मनाएको छ । दिवसको सन्दर्भमा विद्यार्थी जनमत सङ्घ र युवा जनमत सङ्घले संयुक्त […]
अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजार सामान्य बढ्यो, कारोबार रकम भने निकै घट्यो
२०८१,९,१७ अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन शेयर बजार सामान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव १० […]
देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण अपरिहार्य ,भीम रावल
२०८१,९,१७ नेकपा एमालेबाट निष्काशित नेता भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति अपरिहार्य भएको बताएका छन्। एमालेले साधारण सदस्यतासमेत नरहने गरी […]
ओली गुटले शत्रुवत् व्यवहार गर्याे : भीम रावल
पौष १७ बुधबार नेकपा एमालेबाट निष्कासित भएका नेता डा. भीम रावलले नेतृत्वको गुटको कुत्सित मनसायका कारण आफूमाथि कारबाही भएको बताएका […]