राजनीति | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८३, बुधवार
एकीकृत समाजवादीको लुम्बिनी अध्यक्षमा सोमप्रसाद पाण्डे नियुक्त

बुटवल नेकपा एकीकृत समाजवादीको लुम्बिनी प्रदेश अध्यक्षमा सोमप्रसाद पाण्डे चयन भएका छन् । शनिबार बुटवलमा सम्पन्न प्रदेश कमिटी बैठकले संघीय सांसदसमेत […]

राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई […]

कर यथावत् राख्ने कार्यपालिकाको निर्णयमा एमालेलाई दोष लगाएपछि तिलोत्तमाको नगरसभा अवरुद्ध

बुटवल।कार्यपालिकाले गरेको निर्णयलाई लिएर नेपाली कांग्रेसले एमालेमाथि आरोप लगाएपछि तिलोत्तमा नगरपालिकाको नगरसभा स्थगित भएको छ । केही दिन अगाडि बसेको […]

सांसद विमलाकुमारी वलीमाथि जाँचबुझ गर्न कार्यदल गठन

काठमाडौं । लुम्बिनी प्रदेशसभा सदस्य एवं राज्यमन्त्री विमलाकुमारी वलीमाथि छानबिन गर्न आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माको संयोजकत्वमा तीन सदस्यीय […]

बजेट ल्याउने बेला भयो लुम्बिनी छैनन् अर्थसचिव, चार वर्षमा ५० पटकभन्दा बढी सचिव फेरबदल

बुटवल । संघीय सरकार मातहतका कर्मचारी प्रदेशमा बस्न नमान्दा प्रदेश सरकारको कार्यसञ्चालनमा समस्या देखिएको छ । प्रदेश स्थापना भएको साढे […]

नयाँ नेतृत्वको वाचा : फोहोर र छाडा चौपायामुक्त सिद्धार्थनगर

भैरहवा। स्थानीय तहहरूमा नयाँ नेतृत्व आएसँगै घोषणा र प्रतिबद्धताको ओइरो लागेको छ । निर्वाचनअघि प्रतिबद्धता पत्र नै सार्वजनिक गरी उम्मेदवारी […]

लुम्बिनी प्रदेशको नीति कार्यक्रम- स्थायी राजधानी व्यवस्थापनलाई गौरवको आयोजना घोषणा

बुटवल। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बुधबार सार्वजनिक गरेको छ । लुम्बिनी प्रदेशको  स्थायी […]

लुम्बिनी प्रदेश सरकारको नीति कार्यक्रम आज, कृषिलाई प्राथमिकता

बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । दिउँसो […]

लुम्बिनी प्रदेशको गणतन्त्र दिवस समारोहमा अधिकांश मन्त्रीहरु अनुपस्थित, प्रमुख अतिथी नै गएनन्

बुटवल । लुम्बिनी प्रदेश सरकारले आइतबार आयोजना गरेको गणतन्त्र दिवस मूल समारोह कार्यक्रममा प्रदेशका अधिकांश मन्त्री अनुपस्थित भएका छन् । […]

नेपाल आयल निगमकाे भलवारीस्थित प्रादेशिक कार्यालयमा आगलागी

रुपन्देही । रुपन्देहीको भलवारीमा रहेको नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक कार्यालयमा आगलागी भएको छ। आयल निगमको डिपोभित्र डिजल लोड गरेर […]

दाङमा बस दुर्घटना 

दाङ । सल्यानमा यात्रुबहाक बस दुर्घटनामा परेको छ । सल्यानको बागचौर नगरपालिका-९ पातिहाल्नाबाट दाङका लागि छुटेको ना ३ ख ३८८४ […]

लुम्बिनीका चार हजार पदको नतिजाः कांग्रेस पहिलाे हुँदा एमाले र माओवादीकाे अवस्था के ?

बुटवल । स्थानीय तहको निर्वाचनमा लुम्बिनी प्रदेशका १ सय ९ पालिकाबाट चार हजार ९३६ जनाको नतिजा आएको छ । निर्वाचन […]

अर्घाखाँचीका मतदाताले पत्याएनन् टेष्टेड अनुहार

अर्घाखाँची । अर्घाखाँचीमा यसअघिका जनप्रतिनिधि हालैकाे स्थानीय तहकाे निर्वाचनमा पराजित भएका छन् । ६ स्थानीय तह रहेको अर्घाखाँचीमा यो निर्वाचनमा […]

मर्चवारी पालिका अध्यक्ष, उपाध्यक्षमा जनता प्रगततिशील पार्टी विजयी

भैरहवा। रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन । ४ हजार ३ सय ८५ मत प्राप्त […]

बाराको निजगढमा एमाले ‘कमब्याक’ 

बारा । बाराको निजगढ नगरपालिकामा मेयर र उपमेयर पदमा जित हात पार्दै नेकपा एमालेले ‘कमब्याक’ गरेको छ । एमालेको बलियो […]

देवदह नगरपालिकामा मेयर उपमेयर दुवै पदमा एमाले विजयी

बुटवल । रुपन्देहीको देवदह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख दुवै पदमा एमाले विजयी भएको छ । नगर प्रमुखमा नेकपा एमालेका […]