Our Network

वैशाख २४ २०७८, शुक्रबार
राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित

बुटवल, २७ चैत । बुटवलमा सम्पन्न राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलनबाट अध्यक्षमा पुन चित्रबहादुर केसी चुनिनु भएको छ । चैत्र […]

लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरियो

लुम्बिनी, २४ चैत । लुम्बिनी प्रदेश सरकारले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गरेको छ […]

प्रदेश नं.१ मा प्रदेश सभा बैठक बस्दै, मूख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने कार्यसूची

काठमाडौं, २३ चैत। प्रदेश नम्बर १ को प्रदेशसभा बैठक आज बस्दैछ । आज दिउँसो १ बजे बस्ने बैठकमा मुख्यमन्त्री शेरधन […]

आजैदेखि नयाँ सरकार गठन गर्न घनिभूतरुपले छलफल अगाडि बढाउने दाहालको उद्घोष

शम्भु मालीकपिलवस्तु, २१ चैत । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबारबाटै नयाँ सरकार गठनबारे घनिभूत छलफल […]

लुम्बिनी प्रदेश सभाको बैठक चैत १८ गते बस्ने

काठमाडौं, १४ चैत । लुम्बिनी प्रदेश सभाको बैठक यही चैत १८ गते बस्ने भएको छ । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता […]

लोकतान्त्रिक शक्ति धेरै समय चुप लागेर बस्न हुँदैन : खाँण

रुपन्देही, १३ चैत । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रमुख सचेतक बालकृष्ण खाँणले देशको राजनीति अनिर्णयको बन्दी बनेका बेला कांग्रेस […]

प्रधानमन्त्री ओलीसँग सत्ता साझेदारी हुँदैन : यादव

कपिल अधिकारीबुटवल, १३ चैत । जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीसंग कुनै हालतमा सत्ता साझेदारी नहुने […]

लुम्बिनी प्रदेश सरकारमा एमाले माओवादी समीकरण झन् कसिलो

बिमल क्षेत्रीरुपन्देही, ८ चैत। सर्वोच्च अदातलको फैसलासँगै पुरानै अवस्थामा फर्किएको नेकपा एमाले र माओवादी केन्द्रबीचको विवाद बढी नै रहेको छ […]

दाङको देउखुरीमा प्रदेश सभा भवन निर्माणको प्रक्रिया अगाडी बढ्यो

ओमप्रकाश गुप्ताभालुवाङ (दाङ), २९ फागुन । लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी स्थित राप्ती उपत्यकामा प्रदेश सभा भवन निर्माणको प्रक्रिया […]

संविधानको रक्षा गर्नका लागि आन्दोलन गर्न पछि पर्दैनाैं : दाहाल

बुटवल, २८ फागुन । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानको रक्षा गर्न आन्दोलन गर्न पछि नपर्ने बताएका छन्। बुटवलमा राष्ट्रिय […]

संविधान र समावेशीता विरोधी षड्यन्त्र जारी : दाहाल

बुटवल, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्षपछि प्राप्त भएका उपलब्धिहरुविरुद्ध षड्यन्त्र जारी रहेको बताएका छन् । […]

देउखुरीमा आगामी वैशाखसम्म प्रदेश सभा सञ्चालन गर्ने तयारी

ओमप्रकाश गुप्ताभालुवाङ (दाङ), २६ फागुन । लुम्बिनी प्रदेश सरकारले अबको दुई महिनामा भित्रमा राप्ती उपत्यका देउखुरीमा प्रदेश सभा संचालनको तयारी […]

विचाराधीन मुद्दामा बोल्न आवश्यक छैन : देउवा

शशि पन्थीभैरहवा, ३ फागुन । अदालत भन्दा अर्को ठूलो अदालत नभएको हुँदा अदालतको निर्णय पर्खनुपर्ने पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका […]

आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी : प्रधानमन्त्री ओली

बुटबल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय संविधानसम्मत भएको दाबी गर्नुभएको छ । […]

प्रतिनिधि सभा विघटन संविधानसम्मत : प्रधानमन्त्री ओली

बुटवल, १ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानसम्मत रूपमा प्रतिनिधि सभा विघटन गरेको जिकिर गर्नुभएको छ । शनिबार बुटवलमा […]

संसद पुनर्स्थापना नभए संकटकाल लागू हुन्छ : केसी

बिष्णु खनालअर्घाखाँची, ३० माघ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्र बहादुर केसीले प्रधानमन्त्री ओलीले विघटन गरेको संसद पुनर्स्थापना […]