dhankutanews Archives | ईमाउण्टेन समाचार

Our Network

साउन ९ २०८१, बुधवार
धनकुटामा श्रीमानले श्रीमतीको हत्यागरी घरभित्रै पुरेको अवस्थामा शव फेला

धनकुटा । गत १६ पुसदेखि हराइरहेकी धनकुटा नगरपालिका-४ छारागाँउकी ५२ वर्षीया सीता श्रेष्ठकाे हत्या गरी पुरेको अवस्थामा घरभित्रै शव फेला परेको छ । […]

खानेपानी लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई रकम बुझाएको आठ महिना वित्यो, पोल र ट्रान्सफर्मर आएन

धनुकटा । धनकुटाको मौनाबुधुक र बोधे खानेपानी उपभोक्ता समितिले लिफ्टिङ गर्न विद्युत प्रधिकरणलाई ट्रान्सर्फमर र पोल खरिदका लागि शुल्क बुझाएको […]

धनकुटामा बलात्कार र घरेलु हिंसाका घटनामा दोब्बरले वृद्धि

धनकुटा । धनकुटामा मानव अधिकार उल्लंघनका घटना वृद्धि हुँदै गएको पाइएको छ। गत वर्षको तुलनामा यो वर्ष करिब दोब्बरको संख्यामा […]

६७ किसान नगद राहत, अपांगता भएका २८ जनालाई सहयोग

धनकुटा । छथर जोरपाटी गाउँपालिकाले असिनापीडित ६७ किसानलाई राहत वितरण गरेकाे छ । अपाङ्गता भएका २८ जनालाई सहयाेग पनि गरेकाे छ […]

कांग्रेस धनकुटा ‘क’ क्षेत्रीय सभापतिमा राई निर्वाचित

धनकुटा । नेपाली कांग्रेस धनकुटा प्रदेशसभा ‘क’ क्षेत्रीय सभापतिमा जितेन्द्र रुम्दाली राई निर्वाचित भएका छन् । सोमबार बिहान सार्वजनिक मतपरीणाम […]

राज्यले उपेक्षा गरेको धनकुटा छिन्ताङका सहिद

धनकुटा । धनकुटाको छिन्ताङमा यतिबेला चहलपहल निकै बढेको छ। पञ्चायती सरकारले २०३६ सालको कातिक अन्तिम साता हत्या गरेका सहिदहरूको सम्झना […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);