aarghakhai news Archives | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार
गौरी आधारभुत विद्यालयका ५६ विद्यार्थीलाई न्यानाे कपडा वितरणा

अर्घाखाँची। पहिलो पाइला नेपाल बुटवल शाखाले अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-३ मा रहेकाे गौरी आधारभुत विद्यालयमा ट्राउजर, स्वीटर, मोजा, टोपीलगायत न्याना पाेशाक […]

अर्घाखाँचीका राजनीतिक दलको निष्कर्ष : सरकार जनपक्षीय बन्नुपर्छ

अर्घाखाँची । अर्घाखाँचीमा क्रियाशील राजनीतिक दलहरूले सरकारले जनताको पक्षमा काम गर्नुपर्नेमा जोड दिएका छन् । विप्लव नेतृत्वकाे नेकपा निकटका जनवर्गीय संगठनहरूले […]

अर्घाखाँचीमा थप एककाे मृत्यु, काेभिडबाट ज्यान गुमाउनेकाे संख्या ९२ पुग्याे

अर्घाखाँची । काेभिड संक्रमणका कारण अर्घाखाँचीमा थप एक महिलाकाे ज्यान गएकाे छ । मालारानी  गाउँपालिका-६ कि ५० वर्षीया एक महिलाको लुम्बिनी प्रादेशिक […]

अर्घाखाँचीको धनचाैरमा मेगाकाे शाखारहीत बैंकिङ सेवा

अर्घाखाँची । अर्घाखाँचीकाे भूमिकास्थान नगरपालिका-१० धनचौरमा मेगा बैंककाे शाखारहित बैंकिङ सेवा सुरु भएकाे छ । बैंक तथा वित्तीय सेवाको पहुँचबाट टाढा रहेका […]

आगलागीले खरानी भएको घर बनेपछि थापा परिवारलाई राहत

अर्घाखाँची । गत २० चैतमा जंगलमा लागेको आगोले घर जलेर घरवारविहीन बनेका अर्घाखाँचीको छत्रदेव गाउँपालिका-४ धरम्पानीका नारायणबहादुर थापा परिवारमा खुसियाली […]

अर्घाखाँचीमा राजा खोज्दै राप्रपा सडकमा

अर्घाखाँची । गणतन्त्रको विरोध र राजतन्त्रको पक्षमा अर्घाखाँचीमा नाराबाजी भएको छ । पृथ्वी जयन्तीको अवसरमा राप्रपा अर्घाखाँचीले सदरमुकाम सन्धिखर्कमा आयोजना […]

एमाले अधिवेशन : अर्घाखाँचीमा पिताम्वर भुसाल र जीवनारायण कोइरालाको उम्मेदवारी घोषणा

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीको जिल्ला अधिवेशन सदरमुकाम सन्धिखर्कमा सुुरु भएको छ । एमाले अर्घाखाँचीको नेतृत्वसहितको पदाधिकारी चयन सहमतिमा गर्ने […]

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);