Tag: बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द
चपली सवस्टेसनको ट्रान्सफर्मरमा समस्या, बुढानिलकण्ठ क्षेत्रको विद्युत् आपूर्ति बन्द
काठमाडौं। बुढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सवस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सवस्टेसनमा रहेका १०÷१० एमभिए क्षमताका तीनवटा ट्रान्सफर्मरहरुमध्ये एउटामा […]




