जगमान गुरुङ Archives | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार
नेपालीहरुको चेत खुल्यो भने नेपालमा राजतन्त्र फर्किनसक्छः जगमान गुरुङ

काठमाडौं । वरिष्ठ संस्कृतिविद् जगमान गुरुङले राजाले बुद्धि पु¥याउनसके र नेपालीहरुको चेत खुलेको खण्डमा नेपालमा राजतन्त्र फर्किनसक्ने बताउनुभएको छ । […]

भगवान शिवलाई तीनपत्रे बेलपत्र चढाँउदा दुःख नास हुन्छ : डा.गुरुङ

काठमाडौं, ५ फागुन । महाशिवरात्रिमा कर्मकाण्ड गरिने भएपनि यसमा विज्ञान बुझ्नुपर्ने अहिलेको आवश्यकता रहेको प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति प्रा.डा.जगमान गुरुङ बताउनुहुन्छ […]