Tag: आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध
आजदेखि हरेक शनिबार असनमा सवारी साधन निषेध, मूर्त, अमूर्त, प्राकृतिक तथा अभिलेख सम्पदाको संरक्षण र प्रवद्र्धनका लागि ’भेहिकल फ्रि असन’ कार्यक्रम सुरु
काठमाडाैं । जीवन्त र समृद्ध असन’ नाम दिइएको यो कार्यक्रमले स्थानीय सांस्कृतिक पहिचान र परम्परागत जीवनशैलीलाई जीवन्त राख्ने लक्ष्य लिएको […]




