मुख्य समाचार
झापाकाे पाँचवटै निर्वाचन क्षेत्रमा रास्वपाकाे अग्रता
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्दै मतान्तर बढाएका […]
काठमाडाैं-६ मा रास्वपाका शिशिर खनाल विजयी
काठमाडाैं । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ६ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का शिशिर खनाल विजयी हुनुभएको छ । […]
चितवन-३ मा दाेब्बर मतले साेबिता गाैतम अगाडि
काठमाडाैं । चितवन क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार सोविता गौतम दोब्बर भन्दा बढी मतान्तरले अग्रता लिएकी छिन् । पछिल्लो […]
मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी
मनाङ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी हुनुभएको छ । दुई हजार ४१५ मत प्राप्त गरी […]
काठमाडाैं-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
काठमाडाैं । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।काठमाडौँ–८ […]
मतगणना अपडेट : १३५ स्थानमा मतगणना जारी, ९६ स्थानमा रास्वपाकाे अग्रता
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी पछिल्लो मतगणनाअनुसार ९६ स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन आयोगका […]
रूकुमपूर्वमा नेकपा अध्यक्ष प्रचण्ड अत्यधिक मतले विजयी
काठमाडाैं । रुकुमपूर्वमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का पुष्पकमल दाहाल ‘प्रचण्ड’ अत्यधिक मतले विजयी भएका छन् । अहिलेसम्म गणना भएको १५ […]
झापा–५ मा ५ हजार मतान्तरले बालेन्द्र शाह अगाडि
काठमाडाैं । झापा–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले अग्रता बढाउनुभएको छ । नौ हजार ४१२ […]
रूकुमपूर्वमा प्रचण्डकाे जित सुनिश्चित
काठमाडाैं । रुकुम पूर्वमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डको जित निश्चित भएको छ। प्रचण्ड ८ हजार ७४७ मतसहित अगाडि छन्। […]
मतगणना अपडेट : ७० स्थानमा रास्वपा अगाडि, कांग्रेस-एमाले पछ्याउँदै
काठमाडाैं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जारी मतगणना अनुसार ७० स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अगाडि रहेको छ । निर्वाचन […]
सर्लाही-४ मा गगन थापालाई पछि पार्दै अमरेश यादवकाे अग्रता
काठमाडाैं । सर्लाही क्षेत्र नम्बर ४ मा रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह अघि छन्। अहिलेसम्म भएको मतगणना अनुसार रास्वपाका सिंहले १२३९ […]
विजयी भएपछि रञ्जु दर्शनाकाे प्रतिक्रिया : वैकल्पिक राजनीतिले जित्यो, रियल फाइट अब शुरु हुन्छ
काठमाडाैं । काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया […]
नागरिकका लागि सरकार छ भन्ने महशुस गराउँछौँ : उपसभापति अर्याल
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले नागरिकको लागि सरकार छ भन्ने अनुभुति गराउने जिम्मेवारी रास्वपामा आइरहेको प्रतिक्रिया दिनुभएको […]
निर्वाचनले मुलुक र संविधान जोगायो, सुशासनको नयाँ मानक स्थापित भयो : गृहमन्त्री
काठमाडाैं । गृहमन्त्री ओमप्रकाश अर्यालले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनले मुलुक, मानवता र संविधान जोगाएको बताउनुभएको छ । निर्वाचन […]
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाही फराकिलाे मतले अग्रता
काठमाडाैं । जुम्ला कनकासुन्दरी गाउँपालिकाको वडा नम्बर १, २, ३, ५, ६ र ७ को हालसम्म मत गणना हुँदा राष्ट्रिय […]
चितवन–२ मा रास्वपाका रवि लामिछानेको फराकिलो अग्रता
काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेले फराकिलो अग्रता […]





