मुख्य समाचार
आणविक मुद्दाका विषयमा इरान र अमेरिकाबीच मस्कटमा वार्ता हुँदै
एजेन्सी । ईरान र अमेरिकाबीचको आणविक वार्ता शुक्रवार ओमानको मस्कटमा आयोजना गरिने इरानी परराष्ट्रमन्त्री सैयद अब्बास अराघचीले बताउनुभएको छ । […]
दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक ल्याउँछौं : नेपाली टोली
काठमाडाैं । नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीले छैटौं दक्षिण एशियाली सेपाकताक्रो च्याम्पियनसिपमा पदक जित्ने लक्ष्यसहित श्रीलंकाको यात्रा गरेको छ । श्रीलंकाको […]
जापानकाे औपचारिक भ्रमण पूरा गरी राष्ट्रपनि पाैडेल स्वदेश फिर्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। बुधबार टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलबाट राष्ट्रपति पौडेल […]
एमालेको अडान : ‘संसद पुनःस्थापना वा निर्वाचन, अदालतले ढिलो नगरोस्’
काठमाडाैं । नेकपा (एमाले) ले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दालाई तत्काल निरुपण गर्न माग गरेको छ । पार्टीका […]
काठमाडाैं उपत्यकाका अधिकांश क्षेत्रमा एमालेकाे जित सुनिश्चित : सचिव भट्टराई
काठमाडाैं । नेकपा एमालेका सचिव डा. राजन भट्टराईले नितिगत रूपमा एमाले अझैपनि संसद पुनःस्थापनाको पक्षमा रहेको बताउनुभएको छ । प्रेस […]
सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको एमालेको आरोप
काठमाडाैं । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरुलाई संरक्षण र सम्मान गरिरहेको आरोप पनि […]
नेपाल स्टक एक्सचेञ्जकाे पुनर्संरचना प्रतिवेदन : पुँजी वृद्धि र रणनीतिक साझेदार आवश्यक
काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना सम्बन्धी प्रतिवेदन, २०८२ ले नेप्सेको पुँजी र स्वामित्व संरचनामा महत्वपूर्ण सुधार गर्न […]
मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न पहल गर्छु : स्वास्थ्यमन्त्री
काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले मानसिक अस्पताललाई राष्ट्रिय मनोस्वास्थ्य केन्द्रको रुपमा विकास गर्न आफूले सक्दो पहल गर्ने […]
संसद पुनःस्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन : नेता बस्नेत
काठमाडाैं । नेकपा एमालेका सचिव महेश बस्नेतले संसद पुनःस्थापनाको विषयमा सर्वोच्च अदालतले जिम्मेवारीबाट पन्छिन नपाउने बताउनुभएको छ । प्रेस चौतारी […]
मुस्ताङमा हिमपात
मुस्ताङ। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ स्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर क्षेत्रमा मङ्गलबार दिउँसोबाट हिमपात भएपछि बुधबार बिहान सेताम्मे देखिएको दृश्य […]
देशभर झण्डै ८० हजार नेपाली सेना परिचालन
काठमाडौं । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यसहित आजदेखि नेपाली सेना परिचालन हुने […]
विश्व क्यान्सर दिवस : चेतना, रोकथाम र समयमै उपचारमा जोड
काठमाडौं । आज विश्व क्यान्सर दिवस मनाइँदैछ। यस दिवसको मुख्य उद्देश्य क्यान्सर रोगबारे जनमानसमा चेतना अभिवृद्धि गर्नु, यसको रोकथाम, समयमै […]
तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा
काठमाडाैं । आगामी बिहीबारदेखि धुलिखेलमा शुरु हुने तेस्रो विश्वविद्यालय खेलकुद प्रतियोगिता–२०८२ को तयारी पूरा भएको छ । राष्ट्रिय खेलकुद परिषद् […]
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदबाट फिर्ता लिने सरकारको निर्णय
काठमाडाैं । सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदबाट फिर्ता लिन […]
‘सर्वाेच्चले संसद पुन:स्थापनाकाे मुद्दा छिटाे फैसला गर्नुपर्छ’
काठमाडाैं । पूर्वमुख्यसचिव एकनारायण अर्यालले प्रतिनिधिसभा पुनःस्थापना सम्बन्धी मुद्दा चाँडो फैसला गर्न सर्वोच्च अदालतको ध्यानाकर्षण गराउनुभएको छ । तोकिएको मितिमा […]
शान्तिपूर्ण निर्वाचन गराउन सरकार गम्भीर र शतर्क छ : प्रधानमन्त्री
काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमै निर्वाचन सम्पन्न हुने बताउनुभएको छ । सरकार जसरी पनि निर्वाचन गराउन […]





