बगमती प्रदेश Archives | Page 3 of 369 | ईमाउण्टेन समाचार

Our Network

फागुन २८ २०८२, शुक्रबार
‘जनादेश सधैँका लागि स्थायी हुँदैन, शक्तिको दम्भ देखाउने प्रवृत्ति लोकतन्त्र होइन’ : प्रधानमन्त्री

काठमाडाैं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले हालै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूलाई शक्तिको दम्भ नदेखाउन चेतावनी दिनुभएको छ […]

काभ्रेका दुबै क्षेत्रमा अत्यधिक मतसहित रास्वपाकाे विजय

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काभ्रेपलाञ्चोकका दुवै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विजयी भएका छन्। काभ्रे–१ बाट रास्वपाका […]

निर्वाचनकाे गम्भीर समीक्षा गरेर कांग्रेस नियमित महाधिवेशनमा जुट्छ : उपसभापति शर्मा

काठमाडाैं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले निर्वाचनको पराजयबाट निराश नभई पार्टी अब गम्भीर समीक्षासहित नियमित महाधिवेशनको प्रक्रियामा प्रवेश गर्ने […]

दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका जगदीश खरेल निर्वाचित

काठमाडाैं । दोलखामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगदीश खरेल निर्वाचित भएका छन् । खरेल ३२ हजार ३७६ मत प्राप्त गरी […]

काठमाडाैं उपत्यकाका १५ वटै क्षेत्रमा रास्वपा निर्वाचित

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौँ उपत्यका अन्तर्गत काठमाडौँ, ललितपुर, भक्तपुर जिल्लाका १५ क्षेत्रमै निर्वाचन जितेको छ । काठमाडौँका […]

मुगु बाहेक अन्य जिल्लामा मतगणना जारी, आइतबार साँझसम्म मतपरिणाम आईसक्ने

काठमाडाैं । प्रतिनिधि सभा सदस्यको निर्वाचन पश्चात देशभरका अधिकांश निर्वाचन क्षेत्रमा मतगणना कार्य जारी रहेको छ । निर्वाचन आयोगका अनुसार […]

कतिपय मतदाताले मतपत्रमा कुनैपनि चुनाव चिन्हमा सङ्केत नगरि मतपेटिकामा खसाले : निर्वाचन आयोग

काठमाडाैं । प्रत्यक्षतर्फको मतगणना सम्पन्न भई नतिजा घोषणा भएका निर्वाचन क्षेत्रहरूमा निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना कार्यलाई पनि तिब्रता दिएको छ […]

चितवन-३ मा ३८ हजार मतान्तरले रास्वपाकी साेबिता गाैतम विजयी, रेनु दाहाल पराजित

काठमाडौं । चितवन-३ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अहिसम्मकै सर्वाधिक मतका साथ विजेता भएकी छन् । एक लाख ३ […]

पार्टीपंक्तिलाई रास्वपा प्रवक्ता झाको अपिल, आवश्यकता भन्दा बढी उत्साहित नहुनू

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनिष झाले पार्टीका नेता, कार्यकर्तालाई आवश्यकता भन्दा बढी उत्साहित नहुन आह्वान गर्नुभएको […]

अनावश्यक टिकाटिप्पणी नगर्नू, अवाञ्छित क्रियाकलाप गरेकाे पाइए कारबाही हुन्छ : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीपंक्तिलाई निर्वाचनको पूर्ण परिणाम आउन अझै केही समय लाग्ने भएकाले धैर्य गर्न आग्रह गरेको […]

मतगणना अपडेट : रास्वपाकाे ३२ स्थानमा जित, ८५ स्थानमा अग्रता

काठमाडाैं । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत हाल विभिन्न निर्वाचन क्षेत्रमा मतगणना जारी रहेको छ। हालसम्म सार्वजनिक भएको प्रारम्भिक परिणाम अनुसार […]

काठमाडाैंका १० वटै क्षेत्रमा अत्यधिक मतले रास्वपा विजयी

काठमाडाैं । काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित हुनुभएको छ । शनिबार बिहानसम्म काठमाडौँको १० […]

नेमकिपाकाे गढ भक्तपुर–१ मा रास्वपाको उदय, प्रेम सुवाल पराजित

काठमाडाैं । भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवाललाई पाँच हजार २८९ मतले पछाडि पारी […]

मध्यपूर्वको अवस्था नियन्त्रण बाहिर जानसक्ने संयुक्त राष्ट्रसंघका प्रमुखको चेतावनी

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले शुक्रवार मध्यपूर्वको अवस्था कसैको नियन्त्रण बाहिर जानसक्ने चेतावनी दिनुभएको छ । मध्यपूर्वको बारेमा […]

चितवन-२ मा रास्वपा सभापति रवि लामिछाने ३९ हजार मतान्तरले विजयी

काठमाडाैं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी हुनुभएको छ । उहाँले ५४ […]

२०४६ साल यताका सबै भ्रष्टाचारका फाइल खोल्छौँ : विराजभक्त श्रेष्ठ

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा काठमाडौं क्षेत्र नम्बर ८ बाट नवनिर्वाचित सांसद विराजभक्त श्रेष्ठले २०४६ सालयताका […]