कस्मेटिक सामानदेखि घरमा लगाउने रंगले हुन्छ क्यान्सर, ध्यान दिई राखौँ (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असोज ३ २०८१, बिहीबार

कस्मेटिक सामानदेखि घरमा लगाउने रंगले हुन्छ क्यान्सर, ध्यान दिई राखौँ (भिडियोसहित)

cosmetic

काठमाडौं, ९ पुस । लेड सिसा प्रकृतीमा पाइने निलो, खैरो रङ्मा पाईने गरुङ्गो धातु हो ।यसको प्रयोग खासगरि घर, फर्निचर,स्कुल आदि रङ्गाउने कार्यमा प्रयोग हुदै आएको छ । हाल आएर सिसाको प्रयोग कस्मेटीक सामानहरु पलिस, लिबिस्टीक,गाजल ईत्यादि श्रीङ्गारको सामना नै प्रयोग भएको पाईन्छ ।यसले जन स्वस्थ्यमा खासगरि महिला, बालबालिकामा यसले नराम्रो असर पार्ने गर्दछ । सौन्दर्यका सामान मध्ये लिबिस्टीकमा सिसा र छाला मार्ने गरेको अनुसन्धानले देखाएको छ ।

त्यसैले केहि स्तरिय तथा गुणस्तरीय बाहेकका लिबिस्टीक तथा  श्रीङ्गारको सामना पै प्रयोग भएको पाईन्छ । यसले जन स्वस्थ्यमा खासगरि महिला, बालबालिकामा यसले नराम्रो असर पार्ने गर्दछ । सौन्दर्यका खरिद गर्नु अघि निकै बिचार पुर्याउनु पर्दछ । सिसाले मस्तिक र स्नायु प्रणालीको विकासमा असर पुर्याउँर्दछ । फलस्वरुप बालबालिकामा सिक्ने, पढ्ने-लेख्ने क्षमतामा ह्रास ल्याउँछ । रक्त अलपत्ता यसका साधारण लक्षण हो ।

सिसाका माध्यमबाट तथा विभिन्न माध्यमद्वारा मानिसलाई क्यान्सररोगहरु लाग्छन् । अझ विशेष गरि घर, अफिसहरु सजाउनका लागि विभिन्न रङहरु प्रयोग गरेको हुन्छ । तर, यस रङ्हरुको साना-साना कोणले तपाईहरुको, बालबलिकाहरुको मस्तिस्कमा असर गरिरहेको हुन्छ । रङ्का माध्यमबाट पनि मानिसलाई क्यान्सर हुन्छ । यसका घातक पक्षहरु के-के हुन् ?  ईत्यादि बारे थप जानकारीका लागि हाम्रा माउन्टेन टेलिभिजनका कार्यक्रम प्रस्तोता बिनिता के.सि.ले प्याथोलोजिस्ट डाक्टर केयुर गौतम संग गरेकाे भिडियाे हेर्नुहोस्:

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);