लोकतान्त्रिक ,गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८२, बुधवार

लोकतान्त्रिक ,गणतन्त्रलाई मजबुत बनाउन प्रधानमन्त्रीको आग्रह

२०८१,१२,२६

प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनका लागि लोकतन्त्र र गणतन्त्रलाई मजबुुत बनाउन आग्रह गर्नुभएको छ ।
उहाले दृढ अठोट बोकेर जनतालाई सेवा दिने लोकतान्त्रिक र गणतन्त्रलाई बलियो बनाउनुपर्ने बताउनुु भएको हो ।
मुुलुुुकको गरिवी हटाई विकास र समृद्धिको यात्रामा मिलेर अगाडी बढ्न उहाले आग्रह गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);