कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँः मन्त्री गुरुङ | ईमाउण्टेन समाचार

Our Network

असोज ६ २०८१, आइतबार

कलाकारले धनराज राम्रो छ भनिदिएकै भरमा चुनाव जितेँः मन्त्री गुरुङ

काठमाडौं, ११ असोज ||

कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले राजनीतिमा देखिएको विकृति र विसंगतिका बिरुद्धमा लड्ने बताउनुभएको छ । बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले कलाकारकै कारण आफूले चुनाव जितेर आएको पनि बताउनु भयो । उहाँले गीत गाउन नजानेर आफू राजनीतिक व्यक्तिको रुपमा उभिएको भन्दै कलाकारको सद्भाव र माया आफूमाथि धेरै रहेको बताउनु भयो ।

मन्त्री गुरुङले धनराज राम्रो छ भनिदिएकै भरमा आफूले चुनाव जितेको दाबी गर्नुभयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);