काठमाडौं, १२ भदौ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ९२ पैसा र विक्रिदर १३२ रुपैयाँ ५२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८४ रुपैयाँ ५५ पैसा र विक्रिदर ८४ रुपैयाँ ९३ पैसा रहेको बैंकले जनाएको छ ।