कोशी सरकारविरुद्धको रिट माथेमा र श्रेष्ठको संयुक्त इजलासमा | ईमाउण्टेन समाचार

Our Network

साउन १८ २०८३, मंगलबार

कोशी सरकारविरुद्धको रिट माथेमा र श्रेष्ठको संयुक्त इजलासमा

SUPREME_COURT

काठमाडौं, ८ साउन । कोशी प्रदेश सरकारविरुद्ध दर्ता गरिएको रिट निवेदन न्यायाधीशद्वय सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेसी तोकिएको छ ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै सर्वोच्च अदालतका पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले गत असार २२ गते रिट निवेदन दर्ता गरेका थिए ।

कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् । कार्कीले रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको माग गरेका छन् ।

 

Leave a Reply