देशभर कहाँ–कहाँ हुँदैछ वर्षा ? | ईमाउण्टेन समाचार

Our Network

फागुन २७ २०८२, बिहीबार

देशभर कहाँ–कहाँ हुँदैछ वर्षा ?

काठमाडौं । हाल देशभर सामान्य देखि पूर्णतया बदली रहेको छ ।

लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहको छ।

साथै बर्दिया जिल्ला आसपासका क्षेत्रमा भारी वर्षा भइरहकोले आवश्यक सतर्कता अपनाउन जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

Leave a Reply