काठमाडौं, २९ जेठ । आज एक अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ २५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ५१ पैसा र विक्रिदर १४२ रुपैयाँ १६ पैसा रहेको छ ।
त्यसैगरी, एक स्विस फ्रान्स एकको खरिददर १४५ रुपैयाँ ६३ पैसा र विक्रिदर १४६ रुपैयाँ २९ पैसा रहेको बैंकले जनाएको छ ।