आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर ! | ईमाउण्टेन समाचार

Our Network

चैत २ २०८२, मंगलबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर !

काठमाडौं, २८ जेठ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकन डलरको खरिददर १३१ रुपैयाँ ६५ पैसा र विक्रिदर १३२ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ ६४ पैसा र विक्रिदर १४२ रुपैयाँ २९ पैसा रहेको छ ।

यस्तै, एक क्यानेडियन डलरको खरिददर ९८ रुपैयाँ ७० पैसा र विक्रिदर ९९ रुपैयाँ १५ रहेको बैंकले जनाएको हो ।

Leave a Reply