आज काठमाडौंसहित यी स्थानमा पानी पर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८२, मंगलबार

आज काठमाडौंसहित यी स्थानमा पानी पर्ने

काठमाडौं, २९ वैशाख । नेपालमा स्थानीय वायुको सामान्य प्रभाव रहेको छ।

हाल देशभर मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी प्रदेश र मधेश प्रदेशका साथै बागमती प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। कोशी प्रदेशका साथै बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ।

त्यसैगरी आज राती कोशी प्रदेशमा आंशिक बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply