विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८२, बिहीबार

विद्युत् प्राधिकरणको रत्नपार्कस्थित कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको उद्घाटन

काठमाडौं। उर्जा मन्त्री पम्फा भुसालले नेपाल विद्युत् प्राधिकरणको रत्नपार्कस्थित केन्द्रीय कार्यालयमा स्थापना भएको चार्जिङ स्टेसनको आज उद्घाटन गरेकी छिन् । साे क्रममा उनले पहिलो चरणमा राखिने ५१ वटा चार्जिङ स्टेसनको जडान भइरहेको पनि जानकारी दिइन ।

चार्जिङ स्टेसन सञ्चालनमा आएसँगै विद्युत् खपतमा थप सहयोग पुग्नेछ ।

Leave a Reply