राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख ५ २०८२, शुक्रबार

राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि महँगो हेलिकप्टर आइपुग्यो

helicopter

काठमाडौं, ३ असोज । राष्ट्रपति, प्रधानमन्त्रीलगायत विशिष्ट व्यक्तिका लागि खरिद गरिएको महँगो र अत्याधुनिक नयाँ हेलिकप्टर बिहिबार काठमाडौँ आइपुगेको छ ।

भीभीआईपीको विशेष सवारीमा प्र्रयोग गरिने उक्त हेलिकप्टरको मूल्य डेढ अर्ब रुपैयाँ छ ।

सेनामार्फत सञ्चालनमा हुने हेलिकप्टरलाई त्रिभुवन विमानस्थलस्थित सेनाको हवाई अड्डा ११ बाहिनीमा राखिएको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);