बाबु प्रति सम्मान प्रकट गरि कुशे औंशी पर्व मनाइयो | ईमाउण्टेन समाचार

Our Network

पुष २३ २०८१, मंगलबार

बाबु प्रति सम्मान प्रकट गरि कुशे औंशी पर्व मनाइयो

काठमाडाैं, १३ भदाै । आज भाद्र कृष्ण औसी अर्थात बाबुको मुख हेर्ने दिन आ आफ्ना बाबु प्रति सम्मान प्रकट गरी कुशे औंशी पर्व मनाइएको छ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् ।

मुखहेर्ने दिनमा पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले भने काठमाण्डौको उत्तर–पूर्वी भेगस्थित गोकर्णेश्वरमा गई तर्पण, सिदा दान र श्राद्ध गर्ने परम्परा छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);