नौँ सय भूकम्प पीडितको निवेदन खारेज | ईमाउण्टेन समाचार

Our Network

असोज ४ २०८१, शुक्रबार

नौँ सय भूकम्प पीडितको निवेदन खारेज

bhukampa pidit tripal

काभ्रे, १३ माघ ।  भूकम्प गएको तीन वर्षपछि जग्गाबिहीन  सुकुम्बासीलाई जग्गा व्यवस्थापन गर्न ६१ सुकुम्बासीले आवेदन दर्ता गरेका छन् ।

दर्ता भएकामध्ये १२ जनाले जग्गा खरिदका लागि २ लाख रुपैयाँ प्राप्त गरिसकेका छन् । ८ सय ९३ जनाले अन्यत्र घर भएकाले लाभग्राही नहुने भन्दै सूचीबाट हटाइएको छ । सरकारले भूकम्पबाट पूर्ण रुपमा क्षति भएका घरपरिवारको बासस्थानका लागि जग्गा खरिदका लागि २ लाख रुपैयाँ र पुननिर्माणका लागि ३ लाख रुपैयाँ उपलब्ध गराउने निर्ण गरेको थियो ।

सबै स्थानीय तहमा भएका सुकुम्बासीलाई जग्गा व्यवस्थापन गरी आजास निर्माण गर्न रकम उपलब्ध हुने भएकाले पत्राचार गरिएको छ । यो समाचार नेपाल समाचारपत्रमा प्रकाशित छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);