ओली राष्ट्रवादी हुन भने स्वीस बैंकमा पैसा राख्नेलाई कारवाही गर्नुपर्छ : डा.डिल्लिराज खनाल (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३० २०८१, आइतबार

ओली राष्ट्रवादी हुन भने स्वीस बैंकमा पैसा राख्नेलाई कारवाही गर्नुपर्छ : डा.डिल्लिराज खनाल (भिडियोसहित)

swiss bank issue in kp oli

काठमाडौं, ४ माघ । मुलुकको अर्थतन्त्र कमजोर अवस्थाको छ भने हामी चर्चा गर्ने गर्दछौ । आँकडाहरुले पनि त्यही देखाउँछ । भर्खरेेको ताजा उदाहरण हेर्ने हो भने निर्यात भन्दा १७ गुणा बढी आयात भएको देखिन्छ । यसले हामी उत्पादन कम गरिरहेका छौ तर आयात बढी गरिरहेका छौ भन्ने आँकडा देखाउन यही तथ्याङ्क काफी छ । सरकारले भर्खरेे दिएको सूचना हेर्ने हो भने भूकम्पको बेला जति दाताहरुले सहयोग गर्छौ भनेका थिए त्यसको २३ प्रतिशत सहयोग मात्र प्राप्त भएको छ । यो दुई उदाहरणले हाम्रो अर्थ अवस्था कस्तो छ भन्ने कुरा प्रस्त्याउछ । अर्थ अवस्था यस्तो हुँदा हाम्रो खर्च गर्ने परिपाटी चाहिँ कस्तो छ ? सरकार, मन्त्री, सांसद र हामीले के कुरामा खर्च गर्छौ, कति खर्च गर्छौ र कसरी गर्छौ भन्ने कुरा कति व्यवस्थित छ ? खर्च व्यवस्थापनलाई सरकारले कसरी व्यवस्थापन गरिरहेको छ ? र खर्च व्यवस्थापन गर्न सरकारले कस्तो काम गर्नुपर्छ ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले अर्थशास्त्री डा. डिल्लिराज खनालसँग गरेको कुराकानी हेर्नुहोस् :

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);