काठमाडौं, २३ पौष । सरकार अहिले एक खालको संकटमा देखिएको छ । संसदको सार्बजनिक लेखा समितिको उपसमितिले वाइडबडी खरिद प्रकरणको बारेमा छानबिन गर्न थालेपछि यसमा घोटाला भएकै हो त भन्ने पक्ष र विपक्षमा बहस हुन थालेको छ । लेखा समितिको उपसमितिले निकालएको प्रतिवेदन नै सहि हो भनेर कसैले भनेको छैन । त्यसको बारेमा बहस भईरहेको छ र त्यो सत्य पनि हुन सक्छ र असत्य पनि हुन सक्छ । नेकपाको नेतृत्वमा बनेको सरकारमाथि एउटा आलोचना भईरहेको छ । संसद्को महत्त्वपूर्ण समितिमा बहस भईरहेको छ तर त्यो समितिभन्दा माथि एउटा आयोग गठन गर्यो जसले गर्दा सरकारले संसदलाई वेवास्ता गरेको त हैन भनेर प्रश्न उठ्न थालेको छ । सरकार र सरकारसंग जोडिएका मानिसहरु माथि जब प्रश्नहरु उठछन् ति प्रश्नहरुलाई कुन रुपमा सरकारले लिने भन्ने महत्त्वपूर्ण सवाल खडा भएको छ । वाइडबडीको संदर्भ र शासकीय व्यवहारको बारेमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीका नेता शेरबहादुर तामाङसँग गरेको कुराकानी हेर्नुहोस् :
रवीन्द्र अधिकारीले राजीनामा नदिएर अर्को गल्ती गरे : शेरबहादुर तामाङ (भिडियोसहित)
ताजा समाचार
आज नेपाल नर्सिङ दिवस
१७ घन्टा अघि
मन्त्रिपरिषद् बैठक बस्दै
१७ घन्टा अघि
एमाले संसदीय दलको बैठक आज
१८ घन्टा अघि