काठमाडौं, १६ पुस । नेपाल कम्युनिष्ट पार्टीको बैठक भर्खर सकिएको छ । स्थायी कम्युनिष्ट बैठक धेरै लामो समय सम्म चल्यो र त्यसमा विभिन्न विषयमा कुरा भएको छ । विषयमा मात्र होईन पात्रमा सगै प्रविद्दिको पनि छलफल भएको देखिन्छ । त्यहाबाट निस्किसके पछि कम्युनिष्ट पार्टीले आफुलाई कस्तो पायो त ? त्यो नेपाल कम्युनिष्ट पार्टी कस्तो हुनु पर्छ र कम्युनिष्ट पार्टीको नेतृत्वले बनाएको सरकार कस्तो हुने , कसरी काम गर्ने ? यी विषयहरुको टुंगो कसरी लगायो ? नेपाल कम्युनिष्ट पार्टीको बैठक र यसको प्रभाब के-कस्ता हुन् ? यी र यस्तै विषयमा केन्द्रित कार्यक्रम ‘खरो प्रश्न’ मा प्रस्तोता प्रकाश गिरीले नेपाल कम्युनिष्ट पार्टीको स्थायी कम्युनिष्टका सदस्य रघु पन्त सँग गरेको कुराकानी हेर्नुहोस् :
नेकपा कै नेता ओलीसंग क्रुद्ध, भन्छन–दुई तिहाई कुस्ती खेल्न हो र ? (भिडियोसहित)
ताजा समाचार
रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
१५ घन्टा अघि
साँझको समयमा औद्योगिक क्षेत्रको विद्युत् कटौती हुने
१६ घन्टा अघि
साञ्जेन जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन शुरू
१७ घन्टा अघि