भक्तपुर-काठमाडौं यात्राः 'निद्रा पुग्छ गन्तव्यमा पुगिन्न' | ईमाउण्टेन समाचार

Our Network

माघ १४ २०८१, सोमबार

भक्तपुर-काठमाडौं यात्राः ‘निद्रा पुग्छ गन्तव्यमा पुगिन्न’

bhaktapur sadak

भक्तपुर, २९ भदौ । दिउँसो २ बजेको थियो चाँगुनारायण ३ झौखेलकी रीता थापा बिहीबार हतार हतार भक्तपुर दूधपाटीबाट बागबजारसम्म चल्ने बस चढिन् ।

घरी घडितिर आँख डुलाउँथिन् त घरी झ्यालबाट टाउको निकालेर बाहिरको जाम नियाल्थिन् उनी । ३ बजे पुतलीसडक पुग्नुपर्ने भन्दै सुस्काइरहेकी उनी ३ बज्दा लोकन्थलीमै थिइन् ।

उनी मात्रै होइन, हालैका दिनमा समयमै गन्तव्यमा पुग्ने योजना बनाएर घर वा कार्यालयबाट निस्किएका यात्रु दिनहुँ सूर्यविनायक तीनकुने ६ लेन सडकमा पर्ने जाममा फस्ने गरेका छन् । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);