प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी | ईमाउण्टेन समाचार

Our Network

माघ १२ २०८१, शनिबार

प्रधानमन्त्री ओलीलाई २-२ करोडका तीन गाडी

gadi

काठमाडौं, १३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले परराष्ट्र मन्त्रालयबाट मर्सिडिज गाडी मगाएका छन् ।

जबकि उनीसँग टोयोटाका दुईवटा बुलेटप्रुफ ल्यान्डक्रूजर प्राडो गाडी पहिल्यै नै छन् । नेपाली बजारमा ल्यान्डक्रूजर प्राडोको मूल्य २ करोड ७० लाख छ । आजको नयाँ पत्रिकामा खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);