सिंहदरबारमा भुस्याहा कुकुरको झुन्ड ! | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

सिंहदरबारमा भुस्याहा कुकुरको झुन्ड !

kukur

काठमाडौं, १८ जेठ । देशकै मुख्य प्रशासनिक केन्द्र सिंहदरबारमा मुलुकका नीति निर्मातादेखि सर्वसाधारणको बाक्लो चहलपहल हुने गरेको छ ।

तर, सिंहदरबारमा मानिसको मात्रै होईन, कुकुरको समेत बासस्थान बनेको छ । सिंहदरबारमा जताततै भुस्या कुकुरको झुन्ड देख्न सकिन्छ । यहाँ तीन दर्जनभन्दा बढी कुकुर बस्दै आएका छन् । सिंहदरबार काठमाडौं महानगरपालिकाले कुकुर व्यवस्थित क्षेत्र घोषणा गरेको ठाउँ हो । तर, यहाँ कुकुरको झुन्डा हटेको छैन ।

मंगलबार दिउँसो सिंहदरबार पुग्दा ठाउँठाउँमा कुकुरहरुको झुन्ड ठाँउठाउँमा देखिन्थ्यो । वन तथा वातावारण मन्त्रालयको अगाडि रहेको ज्ञानेश्वर मन्दिरमा तीन वटा कुकुर देखिए ।, आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);