आजको मौसम | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८२, मंगलबार

आजको मौसम

काठमाडाैं ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । वागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति देशका हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ भने तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, वागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू–भागका एक दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Leave a Reply

ताजा समाचार