अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ | ईमाउण्टेन समाचार

Our Network

असोज १९ २०८१, शनिबार

अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ

काठमाडौं,१३ फागुन । पछिल्लो समय अष्ट्रेलियामा विदेशी विद्यार्थी भिसामा कडाइ गरिएको छ । सरकारको पछिल्लो तथ्याङ्कअनुसार ६ महिनामा गत डिसेम्बर २०२३ मा कुल अन्तर्राष्ट्रिय विद्यार्थी भिसा आवेदनहरूको ८०.९ मात्रै स्वीकृत भएको हो ।

जसमा आर्थिक वर्ष २०२२–०२३ मा ८६ प्रतिशत र २०२१–०२२ मा ९१.५ प्रतिशत स्वीकृत भएको थियो । यो २००५—२००६ पछिकै कम स्वीकृत भएको हो ।

यो गिरावट सरकारको नयाँ आप्रवासन रणनीतिअनुसार भएको हो । २०२३ मा तीन तहका संस्थानहरूमा अध्ययन गर्न चाहने विद्यार्थीहरूको भिसा स्वीकृति ६० प्रतिशतले घटेको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);