डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

डलरको भाउ आज कति ?

काठमाडौं,२४ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३३ पैसा र विक्रिदर १४२ रुपैयाँ ९८ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ १० पैसा र विक्रिदर ८६ रुपैयाँ ४९ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);