डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर ३ २०८१, सोमबार

डलरको भाउ आज कति ?

काठमाडौं,२३ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६० पैसा र विक्रिदर १३३ रुपैयाँ २० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ६२ पैसा र विक्रिदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

त्यसैगरी एक अष्ट्रेलियन डलरको खरिददर ८६ रुपैयाँ २६ पैसा र विक्रिदर ८६ रुपैयाँ ६५ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);