राष्ट्रियसभा निर्वाचनः ८३ जनाको उम्मेदवारी, १७ उम्मेदवार निर्विरोध | ईमाउण्टेन समाचार

Our Network

जेठ २७ २०८३, बिहीबार

राष्ट्रियसभा निर्वाचनः ८३ जनाको उम्मेदवारी, १७ उम्मेदवार निर्विरोध

rastriya sava

काठमाडौं, ११ माघ । राष्ट्रियसभाको माघ २४ गते हुने निर्वाचनका लागि ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बुधबार निर्वाचन अधिकृतिको कार्यालयमा पुगेर ८३ जनाले उम्मेदवारी दिएका हुन् ।

बुधबार सातवटै प्रदेशमा शान्त वातावरणमा उम्मेदवारी दर्ता भएको छ ।५९ सदस्यी राष्ट्रियसभामा तीनजना मनोनित र ५६ जना निर्वाचित हुनेछन् ।त्यस्तै निर्वाचित हुने ५६ पदमध्ये १७ जना निर्विरोध भएका छन् ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

ताजा समाचार

Test Post Created

२ घन्टा अघि

test123123

११ घन्टा अघि

test123123

११ घन्टा अघि