काठमाडौं,२ माघ । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ३२ पैसा र विक्रिदर १३२ रुपैयाँ ९२ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८४ पैसा र विक्रिदर १४५ रुपैयाँ ४९ पैसा रहेको छ ।
त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १८ पैसा र विक्रिदर ८८ रुपैयाँ ५९ पैसा रहेको बैंकले जनाएको छ ।