शिक्षा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुँदै | ईमाउण्टेन समाचार

Our Network

फागुन ५ २०८२, बुधवार

शिक्षा सम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुँदै

काठमाडौं,२३ पुस । आज शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठक आज बिहान साढे ११ बजे बस्नेछ ।

आजको बैकठमा धार्मिक विद्यालयहरु गुरुकुल, मदरसा, गुम्बा, किराँत लगायतका र विशेष शिक्षा सरोकार समूहसँग विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।

Leave a Reply