आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

काठमाडौं,२२ पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७५ पैसा र विक्रिदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५१ पैसा रहेको छ ।

त्यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ ६४ पैसा र विक्रिदर ८९ रुपैयाँ ४ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);