१ बजे माओवादी केन्द्रको पत्रकार सम्मेलन | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

१ बजे माओवादी केन्द्रको पत्रकार सम्मेलन

काठमाडौं,१७ पुस । सत्तारुढ दल (माओवादी केन्द्र) ले आज पत्रकार सम्मेलन गर्दैछ ।

पत्रकार सम्मेलन आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालयमा हुनेछ ।

पत्रकार सम्मेलनमा माओवादी केन्द्रको ४ महिने बिशेष रुपान्तरण अभियान लगायतका समसामयिक विषयमा जानकारी गराउने बताइएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);