डलरको भाउ आज कति ? | ईमाउण्टेन समाचार

Our Network

पुष १३ २०८१, शनिबार

डलरको भाउ आज कति ?

काठमाडौं,१० पुस । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ७३ पैसा र विक्रिदर १३३ रुपैयाँ ३३ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४६ रुपैयाँ २० पैसा र विक्रिदर १४६ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, अष्ट्रेलियन डलरको खरिददर ९० रुपैयाँ ३९ पैसा र विक्रिदर ९० रुपैयाँ ८० पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);