आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८१, मंगलबार

आजको लागि यस्तो छ विदेशी मुद्रा सटहीदर

काठमाडौं, १३ कात्तिक । आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ९० पैसा र विक्रिदर १३३ रुपैयाँ ५० पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार एक युरोपियन युरोको खरिददर १४० रुपैयाँ ४२ पैसा र विक्रिदर १४१ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९५ रुपैयाँ ८१ पैसा र विक्रिदर ९६ रुपैयाँ २४ पैसा रहेको बैंकले जनाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);