जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ | ईमाउण्टेन समाचार

Our Network

साउन २५ २०८१, शुक्रबार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

उदयपुर,११ असोज । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सप्तरी राजबिराज नगरपालिका–३ बस्ने ३४ वर्षीय आसुतोष तिवारीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई उनकै घरकोठामा गत भदौ ३० गते साँझ तिवारीले जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);