माल्टा अन्तर्राष्ट्रिय एयर शो शुरु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

माल्टा अन्तर्राष्ट्रिय एयर शो शुरु

एजेन्सी, ७ असोज । माल्टा अन्तर्राष्ट्रिय एयर शो शुरु भएको छ ।

शनिवारदेखि शुरु भएको एयर शो आईतवार सम्पन्न हुनेछ । माल्टा अन्तर्राष्ट्रिय एयरपोर्ट रु सेन्ट पलको खाडीमा शो शुर भउको हो ।

एयर शोमा माल्टा, फ्रान्स, जर्मनी, युनाइटेड किंगडम, टर्की, इटाली लगायतका १० देशका विमानहरु रहेका छन् । एयर शो प्रत्येक वर्ष सेप्टेम्बरमा सञ्चालन हुने गर्दछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);