आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर | ईमाउण्टेन समाचार

Our Network

असोज १८ २०८१, शुक्रबार

आजको लागि यस्तो छ विदेशीमुद्रा सटहीदर

dollar

काठमाडौं, ५ असोज । नेपाल राष्ट्र बैंकको अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ६५ पैसा र विक्रिदर १३३ रुपैयाँ २५ पैसा रहेको छ ।

त्यसैगरी, एक युरोपियन युरोको खरिददर १४१ रुपैयाँ २६ पैसा र विक्रिदर १४१ रुपैयाँ ९० पैसा रहेको छ ।

यस्तै, एक अष्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ३ पैसा र विक्रिदर ८५ रुपैयाँ ४१ पैसा रहेको बैंकले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);