२०२३ मा सरकारले लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः टर्की | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

२०२३ मा सरकारले लिएको पर्यटक भित्र्याउने लक्ष्य पूरा हुन्छः टर्की

काठमाण्डौ, ४ असोज
टर्की होटलियर्स फेडेरेशनका उपाध्यक्ष तथा ब्ल्याक सी टुरिजम अपरेटर्स एशोसिएशनका अध्यक्ष मुरात टोक्तासले टर्कीले यस वर्ष लिएको पयर्टृन सिजनको लक्ष्य पूरा गर्ने बताउनुभएको छ । यस वर्षको पछिल्लो ६ महिनामा टर्की भ्रमण गर्ने पर्यटकहरुको संख्या गत वर्षको तुलनामा सोही समयमा १७ प्रतिशतले बढेर २२.९ मिलियन पुगेको छ ।

यस वर्षको पहिलो ६ म्हिनामा पर्यटन क्षेत्रबाट राजश्व २१.७ अर्ब डलर पुगेको थियो । जुन अघिल्लो वर्षको तुलनामा २७ प्रतिशतले बढी हो । यस वर्षको पहिलो सात महिनामा टर्कीले ३ करोड विदेशी पर्यटकलाई स्वागत गरेको छ ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);