‘पावर प्ले’मा पाकिस्तानविरुद्ध नेपालको शानदार प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

असार २५ २०८१, सोमबार

‘पावर प्ले’मा पाकिस्तानविरुद्ध नेपालको शानदार प्रदर्शन

काठमाडौं । एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानको सामना गरिरहेको छ ।

पाकिस्तानको मुल्तान क्रिकेट स्टेडियममा जारी खेलमा पकिस्तानले टस जितेर ब्याटिङ गरिरहेको छ ।

पाकिस्तानविरुद्ध नेपालले दोस्रो सफलता हात पारेको छ । नेपाललाई करण केसीले पहिलो सफलता दिलाएका हुन् । नेपालले शानदार प्रदर्शन गरिरहेको छ । दोस्रो विकेट सोमपाल कामीले लिए ।

पाकिस्तानले १० ओभ।रमा २ विकेटको नोक्सानीमा ४४ रन बनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);