लामो समयपछि नेप्सेमा हरियाली | ईमाउण्टेन समाचार

Our Network

असार २३ २०८१, शनिबार

लामो समयपछि नेप्सेमा हरियाली

काठमाडौं । बुधबार नेप्सेमा हरियाली छाएको छ । आज ४१.०६ अंकले नेप्से बढ्दा इन्डेक्स भने २०६०.९१ विन्दूमा कायम हुन पुगेको हो ।

नेप्से बढेपनि आज कारोबार रकम उत्साहजनक देखिएन । आज १ अर्ब ८८ करोड ८३ लाख २६ हजार माथिको कारोबार भएको हो ।

आज २०० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै २ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

नेप्सेमा बढेसँगै आज आइएमआइ लाइफ इन्स्योरेन्सको कारोबार अब्बल रह्यो । लामो समय पछि नेप्सेमा हरियाली छाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);