काठमाडौं, २२ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक जारी रहेको छ ।
सिंहदरबारस्थित दलको कार्यालयमा बिहान ८ बजेदेखि बैठक सुरु भएको हो ।
केन्द्रीय समिति बैठकको समिक्षा,संसदको गतिरोध अन्त्यका लागि पार्टीको भूमिका र सरकारको कारबाहीलगायत विषयमा छलफल भइरहेको जनाइएको छ ।