आजको लागि यस्तो छ डलरको भाउ | ईमाउण्टेन समाचार

Our Network

फागुन १२ २०८२, बुधवार

आजको लागि यस्तो छ डलरको भाउ

काठमाडौं, ९ साउन । आज एक अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६१ पैसा र विक्रिदर १३१ रुपैयाँ २१ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १४४ रुपैयाँ ८६ पैसा र विक्रिदर १४५ रुपैयाँ ५३ पैसा रहेको छ ।

त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ८८ रुपैयाँ १२ पैसा र विक्रिदर ८८ रुपैयाँ ५२ पैसा रहेको छ ।

Leave a Reply